Nepal News

Sunday, April 29, 2012

बम विष्फोट, ३ को मृत्यु

 जनकपुरको रामानन्द चोकमा वम विष्फोट भएको छ। विष्फोटमा परी ३ जनाको ज्यान गुमेको र ३० भन्दा बढी घाइते भएको नागरिकन्युजकर्मी सुरेश यादवले जानकारी दिए। जनकपुर अस्पतालले घटनामा परेका तीन जनाको मृत्यु भएको जानकारी दिएको छ। मर्नेको संख्या बढ्न सक्ने बताइएको छ।
मर्नेहरुमा मिथिला नाट्यकला परिषदका कलाकार रञ्जु झा, स्थानीय विमल चरण र झगरु मण्डल रहेका छन। उनीहरु मिथिला राज्यको माग गर्दै सञ्चालित धर्नामा बसेका थिए।
धर्नास्थलमै आएर रोकिएको ज २ प ९३९५ नम्बरको मोटरसाइकल विष्फोट भएको थियो। बम बोकेको मोटरसाइकल कसले ल्यायो भन्ने खुल्न सकेको छैन।

घटनास्थलबाट यादवले दिएको जानकारीअनुसार त्यहाँ ठूलो भिड लागेको छ भने रगतका टाटा सडकमा देखिन्छ। मोटरसाइकलपनि पूर्णरुपमा ध्वस्त भएको छ।

Wednesday, April 25, 2012

अश्लिल सिनेमालाई दुईपटक सेन्सर

नेपाली सेन्सर बोर्डले सामाजिक मर्यादा प्रतिकूलका दृश्य र संवाद काटेर ल्याए मात्र सेन्सर सर्टिफिकेट दिने भएको छ । ‘लुट’ र ‘चपली हाइट’पछि अश्लिल सिनेमा निर्माणको क्रम बढेपछि सेन्सर बोर्डले यसरी सचेत तुल्याएको हो । ‘सिफारिस गरिएका दृश्य र संवाद काटेपछि मात्र सर्टिफिकेट दिने निर्णय भएको छ’ बोर्ड बैठकमा सहभागि चलचित्र विकास बोर्डका प्रतिनिधि नीलहरि काफ्लेले मेरोसिनेमालाई भने । बोर्डले यसअघि सिफारिससँगै सर्टिफिकेट पनि दिने गरेको थियो ।

बोर्डको यो निर्णयले अश्लिल ठानिएका निर्माणाधिन र सेन्सरको तयारीमा रहेका सिनेमालाई कठिनाइ हुनेछ । ‘सिफारिस गरेअनुसार छाँटकाँट विनै प्रदर्शनमा ल्याएको पाइएपछि यस्तो निर्णय लिनुपरेको हो’ काफ्लेले भने, ‘अब यो विकृतिमा सुधार हुने विश्वास बढेको छ ।’ सेन्सर बोर्डले पारिवारमैत्री दृश्य र संवादलाई सेन्सरको सामाजिक मर्यादाको रुपमा ब्याख्या गरेको छ । बैठकमा सहभागिले दृश्य र संवाद काट्न भनिएपनि कतिपय हलले सेन्सर सम्पादन नगरिकनै प्रदर्शन गरेको भन्दै ‘लुट’को उदाहरण पेश गरेका थिए ।

अब अश्लिल भनिएका सिनेमाको सेन्सर दुईपटक हुनेछ । पहिलोपटक हेरेर सुझाव दिने र दोस्रो– सुझाइएका दृश्य र संवाद हेरेर मात्र सर्टिफिकेटबारे निर्णय गर्ने । पछिल्लो समय अश्लिल संवाद र दृश्यका सिनेमा निर्माण बढेपछि सेन्सर बोर्ड सक्रिय भएको हो । बलिउड सिनेमा ‘हेट स्टोरी’लाई तीन दिनपछि बोर्डले सर्टिफिकेट दिएको थियो । 

News source: http://www.merocinema.com/fullnews.php?newsid=3584&newsof=3&newstype=4

Monday, April 9, 2012

मनिषा आमा बन्दै

मुम्बई, चैत २४ (एजेन्सी)-बलिउडमा पुनः प्रवेसका लागि प्रयास गरिरहेकी मनिषा कोइराला चाडै राम गोपाल बर्माको एक हरर चलचित्रको रिमेकमा देखा पर्दै छिन्। मनिषाको माग कम भइरहेको बेला बर्माले उनलाई सहारा दिएका हुन्।
तर यतिका वर्षपछि बलिउडमा फर्केकी नायिका प्रति दर्शकको प्रतिकृया कस्तो होला कसैलाई थाहा छैन। त्यसैले उनलाई चलचित्रमा कतै भुतको भूमिका त दिइन लागेको होइन भन्ने चर्चा पनि छ।

तर मनिषाको रोलको बारेमा राम गोपाल बर्माले खुलाउदै भने,'उनी भुत होयन बरु दुई बच्चाको आमाको भूमिकामा देखिने छिन्।'
मनिषाले यस अघि पनि रामुको चलचित्रमा भूमिका निर्वाह गरिसकेकी छिन्।

बलिउडमा मनिषाको चलचित्रको करियर समाप्त भएको लख काटिदै गएको बेला उनी मुम्बई माया नगरीमा फर्केकी छिन्। सन् २०१०मा वैवाहिक बन्धनमा बाधिएकी मनिषा ४४ वर्षकी छिन्। विहेपछि उनी बलिउड चलचित्रबाट टाढिएकी थिइन्।
Source of this content: http://nagariknews.com/ent/movies/38994-2012-04-06-06-45-33.html

Wednesday, April 4, 2012

आकासमै चालकको मृत्युपछि उनकी वृद्ध श्रीमतीले विमान सकुशल ओरालिन

विसकोन्सिन (अमेरिका), चैत २२ (एजेन्सी)- अमेरिकी आकाशमा उडिरहेको विमानमा पाइलटको मृत्यु भएपछि उनकी वृद्ध पत्‍नीले विमानलाई पूर्वोत्तरमा रहेको सानो विमानस्थलमा सकुशल अवतरण गराएकी छिन्। विमानमा इन्धन लगभग समाप्त भइसकेको बताइएको छ।

८० वर्षीय हेलेन कोलिन्सले धेरै वर्षअघि उडानसम्बन्धी तालिम लिएको भए पनि सेस्ना टि्वन इन्जिन विमानलाई नियन्त्रण गर्न अभ्यस्थ भने थिइनन्। तर सोमबार बेलुका आफ्नो पतिको निधनपछि उनले जसोतसो विमान ओरालेको चेरिल्यान्ड विमानस्थलका निर्देशक केथ कस्बोमले बताए।

कोलिन्सलाई सहयोग गर्न अर्का एक पाइलटले उडान भरे पनि विमान ओराल्ने काम उनी आफैंले गर्नुपरेको थियो। 'उनी रनवेमा ओर्लने अन्तिम प्रयासमा थिइन्', कासबोमले भने- अन्तिम प्रयासमा एउटा इन्जिनको आवाज असामान्य सुनिएको रिपोर्टिङ उनले गरेकी थिइन्।

कोलिन्सले सेस्ना कास्वोमलाई सावधान गर्न ग्रिन वेस्थित एयर ट्राफिक कन्ट्रोलर्सको ९११ मा सूचना दिएकी थिइन्। 'हाम्रो मनमा पहिलो विचार नै यी महिलालाई जसरी भए पनि सहयोग पुर्‍याउनुपर्छ भन्ने आयो'- उनलेभने।

कासवोमले विमानस्थलभन्दा एक माइल पर मात्र बस्ने विमान चालक (पाइलट) रोबर्ट भुक्सानोविचलाई बोलाएका थिए। त्यसपछि भुक्सानोविचले अर्को विमानमा उडेर महिलालाई सहयोग पुर्‍याएका थिए।
Source: http://nagariknews.com/world/144-america/38901-2012-04-04-08-24-51.html

Tuesday, April 3, 2012

झापामा पत्रकार यादव पौडेलको हत्या

काँकडभिट्टा, चैत्र २२ - झापामा एक जना पत्रकारको अज्ञात समूहले हत्या गरेको छ । एभिन्यूजका झापा संवाददाता ४० वर्षीय यादव पौडेलको मंगलवार मध्यराति हत्या गरिएको हो । विर्तामोडको वस पार्कस्थित एक   होटल बाहिर उनको शव भेटिएको छ । घटनाको थप विवरण आउन बाँकी छ । उनको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।
मोरङको सौठा गाविस घर भएका पौडेल विर्तामोडमा डेरा लिई त्यहाँ पत्रकारितामा सक्रिय थिए । उनी स्थानीय मेची टाइम्स दैनिकका सह सम्पादक तथा राजधानी दैनिकमा पनि आवद्ध थिए । राति १२ बजे तिर उनको हत्या भएको बुझिएको छ । प्रहरीले होटल संघका पूर्व अध्यक्ष युवराज गिरी सहित
१२ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । घट्ना भएको स्थल पूर्वाञ्चल सेकुवा कर्नर एण्ड लजका संचालक सोम ढकाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पौडेलको शवलाई ईलाका प्रहरी कार्यालय विर्तामोडमा ल्याइएको छ । त्यहाँ सञ्चारकर्मी, स्थानीय समूदायको ठूलो भीड लागेको छ । पौडेलको अनुभार भरि चोट देखिएको छ । हात समेत भाँचिएको छ । उनले लगाएको कपडा च्यातिएको छ । घट्नास्थलमा उनले लगाएको एउटा जुत्ता समेत भेटिएको छैन । उनी चढ्ने मोटरसाइकल घट्नास्थल मै भेटिएको छ । अन्य दुईवटा मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच,उक्त घट्नामा केन्द्रीत भएर नेपाल पत्रकार महासंघको आकस्मिक बैठक काठमाडौंमा बसेको छ ।
News and photo source: http://www.ekantipur.com/nep/2068/12/22/full-story/345441.html

Maoist hardliner faction accuses Dahal of monopolising party

UCPN (Maoist) hardliner faction Tuesday accused party chairman Pushpa Kamal Dahal of showing monopolistic behaviour by imposing personal decisions and creating unnecessary hype over intra-party rift.
Issuing a joint press release on Tuesday, vice chairman Mohan Baidya and general secretary general Ram


Bahadur Thapa said that the act of the party chairman was the result of intolerant and monopolistic thoughts.
Ram Bahadur Thapa
Ram Bahadur Thapa
“No attention is being paid towards possible conspiracy from reactionary forces while dealing with peace, constitution and army integration issues. Comrades of own parties have viciously attempted to tag us as adversaries of peace and constitution,” said the statement.
The hardliner leaders also stressed the need for resolving disputes between two lines in the party in a harmonious way.  New source: nepalnews.com

Sunday, April 1, 2012

बन्दैछन् सेक्सी सिनेमा नेपालमा

आखिर जुन कुराको डर थियो –हाम्रो सिनेमा त्यही बाटोमा अघि बढ्न थालेको छ । समिक्षकले औंल्याएजस्तो ‘लुट’पछि उस्तै शैली र विन्यासका सिनेमा बन्ने खतरातर्फ हामी अघि बढिरहेका छौं । यसको अर्थ –यौन र हिंसाका कन्टेन्ट बेच्ने डरलाग्दो बाटो । जसलाई बेचेर ‘लुट’ र ‘चपली हाइट’ले आफूलाई व्लकबस्टर तुल्याए । यतिबेला उहि शैलीका एकदर्जन सिनेमा निर्माणको क्रममा छन् ।

यादव सिलवाल एनि टाइम मस्तीको संक्षिप्त रुपको सिनेमा ‘एटीएम’ निर्देशन गर्दैछन् । यसको अर्थ हो, पैसा र सेक्सले उत्पादन गरेको हिंसात्मक मनोविज्ञान । यो सिनेमाको हिरोइनका लागि ‘चपली हाइट’ हिरोइन विनिता बराललाई एप्रोच गरिएको थियो, सम्भवतः उनले अस्वीकार गरेको हुनसक्छिन् । अर्को एक सिनेमा बन्दैछ ‘मेमोरी कार्ड’ । यौन भिडियोको विम्व बनेको मेमोरी कार्ड सेक्स कन्टेन्ट हो ।

‘मिस यू’ निर्देशक सुरेशदर्पण पोखरेल एउटा वास्तविक घटनालाई लिएर ‘कल गर्ल’ निर्देशन गर्दैछन् । रिसर्च भैरहेको उनले बताए । अन्तराष्ट्रिय फिल्म फेस्टिभललाई लक्षित गरि निर्माण गर्न लागिएको उनले बताए । टाइटलले नै सेक्सको सामाजिक मनोविज्ञानलाई चित्रित गर्छ । अर्को एक सिनेमा ‘ब्ल्याक नाइट’ बन्दैछ । कालो रातमा हुने सेक्स र अपराध यसको कथानक हो ।

पोर्न फिल्मको बात लागेको ‘द लास्ट किस’ यस्तै अर्को एक सिनेमा हो । बीबी फुयाँल निर्देशित सिनेमाको ट्रेलर र पोस्टरले सेक्स कन्टेन्ट बेच्न खोजेको छ । निर्देशक केपी पाठक सेक्स कन्टेन्टमै रहेर ‘रेड मार्केट’ बनाउँदैछन् । समिक्षकहरू नेपाली सिनेमाको मनोविज्ञान भीड र हिंसात्मक समाजले निर्देशित रहेको बताउँछन् । निर्देशक विजयविक्रम बस्नेतले सेक्समा आधारित सिनेमा बनाउँदैछन् । यी त प्रकाशमा आएका कुरा हुन्, अप्रकाशित नामहरूको सूचि लामो हुनसक्छ । 

New source: http://www.merocinema.com/fullnews.php?newsid=3471&newsof=3&newstype=4

Thursday, March 29, 2012

Ex-King Gyanendra in Dhangadi for four-day religious trip to far west

Former King Gyanendra Shah reached Dhandaghi Thursday afternoon as part of his four-day "religious trip" to far-western region.
Former king Gyanendra Shah
Former king Shah
Gyanendra, who landed at Dhagadhi airport at 12:15 pm, was escorted by a motorcycle rally to Rubus Hotel where he is staying.
His supporters also chanted slogans, demanding revival of monarchy and suggesting him to become active in politics.
The ex-monarch is scheduled to visit different religious sites in far-western region, it is learnt. He is to visit Naina Devi temple and attend the Bhagvat Mahayagya on Saturday and visit Ghodaghodi temple the other day.
During his stay in the far western region, Gyanendra is also scheduled to meet his well-wishers.  New Source: nepalnews.com

Sunday, February 26, 2012

Guinness Book of world Record

Chandra Bahadur Dangi declared the shortest man ever recorded by Guinness

 he Guinness World Records officials Sunday recognised Seventy-two years old Chandra Bahadur Dangi from Dang district of Nepal as the world's shortest man ever recorded by the Guinness.
Guinness World Records team led by its Editor-in-Chief Craig Glenda also confirmed that Dangi was the shortest human to ever have their heights recorded by the Guiness.
Dangi who weighs 12 kilograms had first made his claims for the world’s shortest man title at a press conference held in Birtamod, Jhapa, on January 30. He said he was not noticed “for living in the remotest region of the district and having no access to communication”.
After the confirmation by the Guinness team, he has beaten Gul Mohammed of India, who, at 22.5 inches, was considered the shortest adult human to ever have their age and height verified by Guinness World Records before he died in 1997 at the age of 40.
After the confirmation, Dangi has taken the title of the world’s shortest man from Filipino Junrey Balawing who measures just 23.5 inches. Earlier, Balawing had beaten another Nepali, Khagendra Thapa Magar, who measured in 2010 at just over 26 inches.  
News source: nepalnews.com

Saturday, January 7, 2012

उड्दै गरेको हट एयर बेलुन बल्यो, पाइलट र ५ जोडीको मृत्यु

वेलिङ्टन (न्युजिल्यान्ड) पुस, २३ (एपी) - ११ जनालाई बोकेर उडेको एउटा हट एयर बेलुन शनिबार त्यहाँको एक गाउँमा विद्युत प्रसारण हुने टावरसँग ठोक्किएको छ। उड्दै गरेका मानिसहरु एकाएक ठोक्किँदा आगोको ज्वालासँग जुध्न पुगे। न्युजिल्यान्डमा ५० वर्षपछि भएको यस्तो प्रकृतिको दुर्घटनामा भएको हो। दुर्घटनामा सबैको मृत्यु भयो। उडिरहेको बेलुन ठोक्किएपछि आगो निस्कनुअघि नै दुई व्यक्ति ज्यान जोगाउन हामफालेका थिए।
उनीहरु ठूलो आवाजसहित जमिनमा बजारिए। हट एयर बेलुनका लागि ख्याती कमाएको क्यारटेरटोनमा यस्तो दुर्घटना भएको हो। हावाको वेग सामान्य हुँदाहुँदै पनि यस्तो दुर्घटना हुन पुगेको थियो।

एक पाइलट र पाँच जोडी विलिङटन क्षेत्रका मानिस हुन् जसले शनिबार बिहानै ज्यान गुमाए। प्रहरी सुपरिटेन्डेन्ट माइक रुसविचले कतिपयको शरीर जलेर चिन्न नसकिने अवस्थामा नै पुगेको बताए।

रुसविचका अनुसार बेलुनले बोकेको बास्केट विद्युत लाइनको टावरसँग ठोक्कियो र आगो लाग्यो। प्रतक्ष्यदर्शीलाई उदृत गर्दै स्थानीय मिडियाले जनाएअनुसार उनीहरु ठोक्किएपछि बास्केटबाट करिब १० मिटर लामो आगोको ज्वाला निस्किएको थियो।

प्रत्यक्षदर्शी वेभन ल्यम्वेथले भने, 'बास्केट केहीबेर तारमा झुन्डियो। करिब ५० मिटर माथि रहेको तारमा झुन्डिएको बास्केट तलमाथि हुन थाल्यो र आगोको ज्वालामा पुग्यो। त्यसपछि पूरै बास्केट ध्वस्त भयो।'

दुर्घटनाको एरियल फोटो हेर्दा सेतो घर नजिकै हरियो जमिनमा कालो खरानी देखिन्छ।

डेभिड म्याकिन्लेले देख्दा बेलुन एउटा रुखभन्दा केही माथि थियो। 'पाइलटले केही उचाई लिन खोजेका हुन कि जस्तो देखिन्थ्यो,' उनले सुनाए, 'त्यत्तिकैमा त्यहाँ १० मिटरजत्रो ज्वाला देखियो।'

दुर्घटनामा मरेकाहरुप्रति स्थानीय सरकारले शोक व्यक्त गरेको छ। यहाँको यातायात दुर्घटना अनुसन्धान विभागले तुरुन्तै काम थाल्ने बताएको छ। यो दुर्घटनामा सन् १९६३ मा न्युजिल्यान्डमा भएको डीसी ३ एयरलाइनरपछिको ठूलो मानिएको छ। त्यतिखेर २३ जना यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो।

जलिरहेको तस्बिर: चीनमा भएको एयर बेलुनको हो। दोस्रो तस्बिर न्युजिल्यान्डमा भएको दुर्घटनास्थलको हो। तस्बिर:एपी

Tuesday, December 27, 2011

साउदी मालिकले बन्धक बनाए नेपाली चेली

मनोज अधिकारी, पोखरा, पुस १२- तनहुँको दुलेगौंडा-८ कि ३१ वर्षिया लालु विक गत असारमा भारत हुँदै साउदी अरब पुगिन्। गाउँकै दलाल बाबुराम विकमार्फत् भारतको अवैध बाटो हुँदै साउदी पुगेकी उनी सुरुमा एक घरमा 'हाउस मेड'का रुपमा काम गर्न थालिन्। घरको सरसफाईदेखि बालबच्चाको हेरचाह समेत गर्नुपर्ने उनले कामको पारिश्रमीक पाउनुको सट्टा दिनहुँ घर मालिकको यातना खेप्न थालिन्।

एक छाक राम्ररी खान पनि नदिने घर मालिकले सधैं शारीरिक र मानसिक यातना दिन थालेकी उनी त्यहाँबाट भागिन्। तर घर मालिकले उनलाई पुन समाते र विगत केही महिनायता बन्धक बनाएर राखेका छन्।
घर र माइतीको असहमतिलाई बेवास्ता गर्दै दलालको भर परेर पराईभूमि पुगेकी दुई छोरीकी आमा लालु अहिले ठूलो फन्दामा परेकी छिन्। ती घर मालिकले १० हजार रियाल (करिब दुई लाख रुपैयाँ) फिरौती माग्दै लालुलाई चरम यातना दिइरहेका छन्। नेपालस्थित बाबुआमासँग फोनमा फिरौती माग्ने ती घर मालिकले आफ्नो नाम नबताए पनि साउदीको बैंक खाता टिपाएर पैसा जम्मा गरिदिन धम्क्याउने गरेका छन्।
'छोरीले फोनमा आमा मलाई यहाँबाट छुटाएर बचाउनुस् भन्दै रोइरहेकी छिन्' लालुकी आमा यमकुमारी विक भनिन्,'केही थाहा नभएका हामी के गरौं कसो गरौं अन्योलमा छौं।' उनले बन्धनमा परेकी छोरीको उद्वारका लागि पहल गरिदिन सम्बन्धित निकायलाई आग्रह गरेकी छिन्। ती घर मालिकले छोरीलाई चरम यातना दिंदै सुरुमा १० हजार र अहिले ६ हजार रियाल फिरौती मागेको उनले बताइन्।
आफूहरुले जानु हुँदैन भन्दा भन्दै अटेर गरेर लालु गत असारमा गाउँकै दलाल बाबुराम विकमार्फत् भारत हुँदै अवैध बाटो भएर साउदी गएको आमाले बताईन्। लालुका श्रीमान् प्रेम र कान्छो भाई कर्णबहादुर विक विगत दुई वर्षदेखि साउदीमै छन्। उनीहरुले पनि लालूलाई बन्धनबाट मुक्त गराउन नसकेपछि आफु आत्तिएको यमकुमारीले बताईन्। लालुका ११ र ६ वर्षका दुई छोरी भने मामाघर बस्दै आएका छन्। उनको पासपोर्ट नम्बर ४६७७३९७ हो।
दैनिक एउटा टुक्रा बिस्कुटको भरमा बाँचेकी लालू पाठेघर (आङ) खस्ने रोगबाट पीडित छन्। उनले नागरिकसँगको फोन कुराकानीमा आफु कैयन् दिनदेखि अवस्थ्य रहेको र घर मालिकले छिनछिनमा कुट्ने गरेको सुनाईन्। फोन कुराकानीका क्रममा रोइरहेकी उनले अहिले पनि घरमालिकले आफुमाथि हातै हात्ताले कुटिरहेको बताइन्।
'दाई मेरो घरमा कुरा गरेर नेपालबाट पैसा पठाएर मलाई यहाँबाट लैजान केही गर्नस्' लालूले रुँदै भनिन्,'मलाई यहाँ बस्न निकै कष्टकर भइरहेको छ। मेरो पाठेघर खसेर म निकै विरामी परेकी छु।' उनले गर्नै नसक्ने कामको बोझ र सधैंको यातनाबाट बच्न भाग्दा घर मालिकले समातेर ल्याई बन्धक बनाएको बताईन्। दलाल बाबुरामले राम्रो काम गर्ने ठाउँ हो भन्दै आफुलाई उक्त घरमा छोडेर हिंडेको बिचल्लीमा पारेको उनको गुनासो छ। श्रीमान्ले विदेशबाट पैसा पठाईरहे पनि उनी दलालको बहकाउमा परेर घर परिवारले नमान्दा पनि साउदी गएकी थिइन्। गाउँकै व्यक्ति भए पनि बाबुराम बेला-बेला नेपाली चेलीहरुलाई अवैध बाटो हुँदै साउदी पुर्‍याउने र आफु भारतमा सुरक्षित रुपमा बस्ने गर्दै आएका छन्।
दलालमार्फत् अवैध बाटो हुँदै साउदी पुगेको हुनाले लालूलाई छुटाउन उनका आफन्तले त्यहाँस्थित प्रहरी र दुतावासको सहयोग लिन नसकेको आफन्त तिलक विकले बताए। लालूलाई बन्धक बनाउने घर मालिकसँग आफुले फटक-पटक फोनमा कुरा गरेको बताउँदै उनले फिरौती रकम दिए पनि उनी छुट्ने कुरामा शंका रहेको बताए।
उनले मंगलबार परराष्ट्र मन्त्रालयमा गएर आफ्नो समस्या राख्न लागेको जानकारी दिए। त्यसका लागि लालुकी आमा र आफन्त तिलक सोमबार राजधानी प्रस्थान गरेका छन्।
'बहिनी अवैध बाटो भएर साउदी गएकाले अहिले उद्वार गर्न कठिनाई भएको हो' पहिले साउदीमा बसेर फर्किएका तिलकले नागरिकसँग भने,'अब सरकारले उचित पहल गरिदिए उनी सकुशल मुक्त हुन सक्छिन्।'

News source: http://www.nagariknews.com/news-highlights/139-highlights/34722-2011-12-27-05-04-16.html

Friday, December 23, 2011

New recruitment in NA will be done on competition: Defence Ministry

The Defence Ministry has clarified that the new recruitment in the Nepal Army will be done on competition, denying that there will be "group entry" of Madhesis.
Deputy Prime Minister and Home Minister Bijaya Kumar Gachchhadar, who also oversees the Defence Ministry, unveiled the policy paper on making the NA inclusive. He said that 2000 youths from different communities in Madhes will be recruited in the NA through reservation out of total 3000 posts to be filled.
Gachchhadar further said that recruitment of Madhesis in the NA is necessary to make the organisation more inclusive.
Meanwhile, secretary of the Defence Ministry informed that recruitment centres would be established in eight places of Terai, five places of hilly region and three places of mountainous region.
The policy paper apparently contradicted some points of the recent cabinet decision to induct 3000 Madhesis in the NA. The decision has drawn flak from different quarters including the two major opposition parties, the Nepali Congress and the UML. News Source: nepalnews.com

Wednesday, December 21, 2011

US cancels travel warning for Nepal

United States of America has canceled travel warning that it had issued for US citizens preparing to visit Nepal. “In recognition of improved conditions in Nepal, the US Department of State has cancelled the travel warning that was most recently issued on January 12,” the US Embassy in Kathmandu said in a statement on Wednesday. The US Embassy is pleased that the overall situation in Nepal has improved to such a degree that this decision could be made, the statement added. The decision is expected to increase the flow of tourists from the US to Nepal.  

Content: http://taan.org.np/newsdetail/us-cancels-travel-warning-for-nepal

Woman gives birth inside helicopter

Kamala Aidi of Humla, who gave birth inside a Fishtail Air helicopter, being taken taken to ambulance, at Kathmandu airport, on Tuesday, 20 Dec 2011. nepalnews.com (Photo: Capt. Steven Bokan Bruce)

A woman has given birth inside a helicopter of Fistail Air, which was en route to Kathmandu from Humla.
Kamala Aidi of Darma VDC in Humla, who was being brought to Kathmandu after pre-delivery complications, gave birth to a baby boy just before the AJI (AS350B3) helicopter landed at the Kathmandu airport Tuesday.
After landing, she was helped by a medic crew before being transported to the hospital.
According to Fistail air, this is the second child birth on board its helicopter. On 14 February last year, one Roshani Acharya had given birth to a child on board the chopper.  
News Source: nepalnews.com

NEA set to increase power tariff by 20 percent


The Nepal Electricity Authority (NEA) is preparing to increase the electricity tariff by 20 percent effective from January 15.
Prime Minister Baburam Bhattarai and chairman of the Electricity Tariff Determination Commission Ganesh Prasad Subba agreed to increase the electricity tariff in a meeting held at PM’s Office in Singhdurbar on Wednesday.
The PM agreed in principle to increase the power tariff as per the suggestion of the Commission, said Commission chairman Subba.
The NEA will increase power tariff after taking official consent from the government.
Though the NEA had proposed an increase of 30 percent power tariff, 20 percent increase is being imposed based on the suggestion of the Commission. The Commission has recommended to increase electricity tariff by 20 percent for the time being.
The consumers have been paying Rs. 7 per unit for using electricity at present. However, Energy Minister Posta Bahadur Bogati recently claimed that the NEA has been facing the loss of Rs. 3 per unit.
News Source: nepalnews.com

Tuesday, December 20, 2011

Parties agree to incorporate ‘Armed Struggle’ phrase in preamble of new constitution

The UCPN (Maoist) bid to incorporate “People’s War” phrase into the preamble of new constitution that is being drafted has failed as political parties instead agreed to replace it with “Armed Struggle” phrase.
A meeting of the Dispute Resolution Sub Committee formed to settle contentious issues seen in constitution drafting and peace process on Tuesday ended the disagreement among the parties over the issue of whether to incorporate “People’s War” or “Armed Struggle” into the preamble.
The three parties reached an agreement to incorporate “Armed Struggle”
phrase after the UCPN (Maoist) party backed down from its initial stance of incorporation of “People’s War” in the preamble.
The meeting of the sub-committee headed by Maoist chairman Pushpa Kamal Dahal which was held at its office in Singha Durbar also touched upon other contentious issues including those related to forms of government and electoral system.
The main opposition Nepali Congress and CPN (UML) had been rejecting the Maoist proposal to put the words “People’s War” in the preamble right from the start.
The two parties had during their coalition government in 2009 also defeated the same proposal put forth by the Maoists through majority vote in the 63-member Constitutional Committee, which is drafting the new constitution.
With the dispute over the use of phrase resolved, the disputed issues have been reduced to 13 from 210.
On Sunday, the sub-committee had resolved two issues related to the procedure of appointing ambassadors and special envoys and making amendment to the constitution.
The constitution writing action plan aims to resolve the disputed issues of the constitution by December 30. Source: nepalnews.com

Facebook Misuser Guy Arrested in Nepal

‘Facebook felon’ arrested for disseminating lewd pictures, videos to harass girls
Police on Monday arrested Shyam Prasad Timilsina, a 12th grader at Cambridge College, Kalanki for misusing the popular social networking site Facebook to post indecent photos and videos by creating fake accounts of girls he knew.
The Metropolitan Police Crime Division arrested 21-year-old Timilsina, who is originally from Kavre district, for posting illicit pictures and videos to defame a married woman with whom he was in an illicit relationship.
According to the police, offender Timilsina not only created a fake Facebook account in the name of the unidentified woman to take revenge on her for trying to end their “relationship”, but even posted the mobile phone numbers of her and other girls from her cell phone asking people to contact them for “physical relationship”.
Timilsina, who is also found to have sent obscene text messages from Nepal Telecom’s free Web SMS service to various girls, was arrested following complaints of the girls who were victimized by him.  
Source: nepalnews.com

Sunday, December 4, 2011

Veteran actor Dev Anand passed away


Veteran actor Dev Anand who celebrated his birthday two months ago on September 26 passed away on Saturday night following a cardiac arrest. Shocked by his demise, Bollywood fraternity post their condolences on Twitter.
Madhuri Dixit: Sad to hear about Dev Anand's demise. Another icon leaves the stage. My condolences to his family. We will miss him.

Abhishek Bachchan:Shocked to read of the passing of Dev Saab. Such a great man and actor. A symbol of positivity.Never believed I would ever wake up to this news. Very sad!
News source: hindustantimes.com/Entertainment/Bollywood/Bollywood-mourns-Dev-Anand-s-death/Article1-777693.aspx

Saturday, October 1, 2011

PM Bhattarai to visit India from Oct 21

Prime Minister Baburam Bhattarai is scheduled to start his official visit to New Delhi from October 21, according his political advisor Devendra Poudel. Speaking at the Reporters Club Saturday, Poudel said the main agenda of PM Bhattarai's India visit would be to propose abrogation of unequal treaties like the Peace and Friendship Treaty of 1950 and the treaty on security and arms purchase. However, the Prime Minister's Office is yet to officially announce the date of the PM's India trip. This will be Bhattarai's second foreign trip and the first at the government level after getting elected as the Prime Minister. He visited New York in September to take part in the United Nations General Assembly. He had met Indian Prime Minister Manmohan Singh in New York on the UN General Assembly sidelines and had discussed about his forthcoming India visit. Indian PM Singh congratulated Bhattarai and invited him to India on the same day he was elected to PM from the legislature-parliament. News source: nepalnews.com

Sunday, September 25, 2011

Buddha Air plane crashes at Lalitpur; all 19 on board killed

A Buddha Air plane returning from mountain flight crashed at Kotdanda hill in Lalitpur district Sunday morning, killing all 19 persons on board including three crew members.
The Buddha Air plane crash scene at Kotdanda, Lalitpur, Sunday morning, 25 Sept 2011. All 19 people on board including three crew members were killed in the crash. nepalnews.com/Ram Humagai
The Buddha Air plane crash scene at Kotdanda, Lalitpur, Sunday morning...
According to locals and security personnel involved in rescue, 18 persons were killed on the spot while one passenger, Nirajan Karmacharya, 36, who was rescued alive, died while undergoing treatment at B&B Hospital at Saatdobato, Lalitpur.
"I will survive. I am not going to die," Nirajan had said just as he was being rushed to hospital by rescuers in a critical condition, according to Chiranjivi Acharya, former chairman of Lamatar VDC in Lalitpur, who was involved in the rescue.
The crew of the Beechcraft 1900-D was comprised of captain J.B Tamrakar, co-pilot Padma Adhikari and air hostess Ashmita Shrestha. There were eight Indians, six Europeans and two Nepalis apart from the three crew members on board the ill-fated aircraft.
The plane had lost contact with the airport tower at 7:31 am and had gone missing before crashing at Kotdanda. A Nepal Army recue helicopter had returned as it could not land near the crash site due to bad weather.
Locals, police and army personnel have been involved in rescue works at the crash site. The area is some 20km from Kathmandu.
News source: nepalnews.com

Monday, September 19, 2011

Earthquake in Nepal

An earthquake measuring 6.8 on the Richter scale shook eastern parts of Nepal including Kathmandu valley Sunday evening. The strong tremors occurred around 6:26 pm (NST) and lasted for just about a minute.
According to National Seismologic Center (NSC) in Kathmandu, the epicenter of the 6.8 magnitude earthquake was in the border areas of Taplejung. Tremors were felt as far as Sikkim state of India.
Residents of Kathmandu valley were terrorized by the quake that rocked the city very briefly. Panic stricken people came running out of cinema halls, malls and offices after they felt the tremors. Mobile phone networks were also jammed as people started calling their loved ones to know about their condition while traffic in major thoroughfares were clogged for a while.
At least three deaths are reported in Kathmandu after wall of the British embassy collapsed and hit the pedestrians.
Other details are awaited.
(Source: nepalnews.com)

Tuesday, August 30, 2011

US keeps Nepal Maoists on blacklist despite new PM


AGENCE FRANCE PRESSE WASHINGTON, Aug 31: The United States said that Nepal´s Maoists needed to do more to be removed from a terrorism blacklist, even though it hopes to work with a new prime minister from the left-wing movement.

Baburam Bhattarai, a senior leader of the former rebels whose insurgency helped topple the monarchy, was selected Sunday as prime minister in a new bid to end a prolonged political deadlock in the Himalayan nation.
The United States has pledged to work with Bhattarai but, in response to a question, said that the Communist Party of Nepal-Maoist would remain on a list of terrorist organizations whose members are barred from US travel.

"While the party has taken some positive steps, we continue to have areas of concern which must be addressed before the party could be de-listed," State Department spokeswoman Victoria Nuland said.

The Maoists have long sought the removal of the designation. Nuland dismissed suggestions that the listing would complicate US ties, saying: "We are hopeful that we will be able to have a good working relationship."

"There are a number of governments around the world where individual folks, individual parties in a coalition, have been designated, and we continue to work as best we can there," she said.

She did not specify criteria, but US diplomats in the past have urged the Maoists to renounce definitively the use of violence as a political instument.

Maoist rebels waged a a bloody conflict that left 16,000 dead before turning to mainstream politics and winning elections in 2008. The Maoists were blamed for a 2004 attack on the American Center in Kathmandu.
The Maoists are on the US Terrorism Exclusion List but not the tougher Foreign Terrorist Organization List, which would make it a crime to provide financial support to the group.